नेपालमा पिजन उपकरणको सुरुवात

सोमबार, ०७ फागुन २०८०, १७ : ०४

काठमाडौं- लक्ष्मी इलेक्ट्रोटेक प्रालिले नेपालमा भारतको सबैभन्दा ठूलो होम एण्ड किचेन सोलुसन ब्राण्ड ल्याएको छ । यो लक्ष्मी ग्रुपको सहायक कम्पनी हो । उद्घाटन कार्यक्रममा लक्ष्मी इलेक्ट्रोटेकका निर्देशक तथा पिजन इन्डियाका वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ३० भन्दा बढी प्राइम डिलरहरुको सहभागिता रहेको थियो । प्रक्षेपण कार्यक्रममा मिक्सर ग्राइन्डर, कुकटप, आइरन र इन्डक्सन कुकटप जस्ता केही राम्रो स्वीकृत वस्तुहरू प्रदर्शनमा थिए।

पिजनको हेड अफिस  बैंगलोर, कर्नाटक – भारतमा अवस्थित छ, येसले नेपाली उपभोक्ताहरूलाई प्रतिस्पर्धी मूल्यहरूमा उच्च गुणस्तरको घर र किचनको समानहरू प्रदान गर्दछ ।

सोमबार, ०७ फागुन २०८०, १७ : ०४

प्रतिक्रिया