आज देखि लागू हुनेगरी पेट्रोल र डिजेलको नयाँ मूल्य

१ महिना अगाडि

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । 

p_PFnvw71jZRइण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । 

निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।  जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

१ महिना अगाडि

प्रतिक्रिया