HONOR X7b को नेपाली बजार मा प्रवेश

४ हप्ता अगाडि

काठमाडौँ -  ग्लोबल टेक्नोलोजी ब्रान्ड HONOR , Magic Series X Series  मार्फत आफ्नो पोर्टफोलियो विस्तार गर्ने बाटोमा छ। अनर नेपाल पनि HONOR X9b HONOR X8b  को लन्च संगै, ह् सिरिजमा  ज्इल्इच् ह्ठद  मोडेल लन्च गरि त्यही पाइलामा अगाडी बढ्दै छ ।

 नेपालका लागि अनर को आधिकारिक वितरक सेल्ट्रोन नेपाल ले आकर्षक अर्ली-बर्ड अफरको साथ ज्इल्इच् ह्ठद लन्च गरेको घोषणा गरेको छ जुन अफर हामीले यस लेखमा थाहा पाउनेछौं।  ६००० mब्ज ब्याट्री द्वारा संचालित, ज्इल्इच् ह्ठद ले सुपर पावर, ठद्द आवोर ट्यागलाइन पाएको छ। यसका स्पेसिफिकेशनहरू, मूल्य, अफरहरु र उपलब्धताहरु केहि यस प्रकार रहेका छन् । 

ब्याट्री
६,०००mब्ज अल्ट्रा-लार्ज ब्याट्री भएको, HONOR X7b ले DXOMARK ,  बाट ब्याट्रीमा  गोल्डले बल पाएको छ, जसले एक चार्जमा ३ दिनसम्म ब्याट्री चल्ने जनाएको छ। यसले आजसम्मका सबै ज्इल्इच् ह् सिरिजका स्मार्टफोनहरूमध्ये उत्कृष्ट ब्याट्री जीवन प्रदान गर्दछ। एकल चार्जमा, ज्इल्इच् ह्ठद ले १८ घण्टा सम्मको भिडियो स्ट्रिमिङ, २४ घण्टा सोशल मिडिया ब्राउजिङ वा ६९ घण्टा संगीत स्ट्रिमिङलाई समर्थन गर्न सक्छ।

क्यामेरा
HONOR X7b  ले १र१.६७-इन्च सेन्सरको साथ १०८ एम पी  मुख्य क्यामेराको गर्व गर्दछ। HONOR X7b ले 1.92µm  मापनको पिक्सेल साइज प्राप्त गर्न 9-in-1  पिक्सेल बिनिङलाई समर्थन गर्दछ, जसले कम प्रकाशको चुनौतीपूर्ण अवस्थामा पनि क्यामेरालाई उज्यालो र ज्वलन्त शटहरू खिच्न सक्षम पार्छ। अगाडि भने हामी ८ एम पी सेल्फी क्यामेरा पाउन सक्छौं।

प्रदर्शन र अडियो

९१.३५ स्क्रिन-टु-बडी अनुपातको साथ ६.८,  -इन्च ज्इल्इच् फुल भ्यू डिस्प्ले फिचर गर्दै, HONOR X7b ले FHD+  रिजोल्युसन र ज्ञट।ठ मिलियन रंगहरूको रंग गहिराइलाई समर्थन गर्दछ,  स्पष्टता र जीवन्त रंगहरूसँग दृश्यहरू प्रदान गर्दछ। मानव केन्द्रित टेक्नोलोजीमा ब्रान्डको प्रतिबद्धता प्रदान गर्दै, HONOR X7 सर्काडियन नाइट डिस्प्ले र डायनामिक डिमिङ लगायत का सुबिधा ले आँखा लाइ आराम दिन्छ र हानि गर्दैन। यसको अर्को रोचक पक्ष यसको अडियो हो। डुअल स्पिकरलाई सपोर्ट गर्दै HONOR X7b को भोल्युम २०० सम्म जान सक्ने भएकाले यो तपाईको खल्तीमा स्पिकर जस्तै हुने कम्पनीले जनाएको छ ।
  

स्टोरेज र प्रदर्शन

HONOR X7b  मा २५६जीबी बिशाल स्टोरेज रहेको छ जसमा जसले स्थानीय रूपमा ६०,००० तस्विरहरू, २४,००० गीतहरू वा ९५० ज्म् भिडियोहरू राख्न सकिन्छ। HONOR X7b मा HONOR RAM Turbo (८ जीबीं+जीबी ) पनि छ, जुन  HONOR स्वामित्वको टेक्नोलोजी हो जसले फ्ल्यास मेमोरीको एक भागलाई RAM मा सार्न सक्छ, जसको अर्थ 8GB RAM  लाई 16GB मा बढाउन सकिन्। HONOR X7b Qualcomm Snapdragon 680   ले सुसज्जित छ र Android 13 Magic OS 7.2   मा चल्छ।

मूल्य निर्धारण र उपलब्धता
सेलट्रोन नेपाललेHONOR X7b  को मूल्य ९८ं८०\२५६ जीबी भेरियेंट का लागि रु. २३,९९९\- निर्धारण गरेको छ भने अर्ली बर्ड अफर पनि घोषणा गरेको छ जहाँ ग्राहकहरूले HONOR X7b  मात्र  रु. २२,९९९\-  मा प्राप्त गर्न सक्नेछन। यो अफर ३१ मार्च सम्म मान्य हुनेछ र सो अवधि भित्र HONOR X7b  खरिद गर्ने जो कोहीले यस अफरको मजा लिन सक्छन्। यो फ्लोइङ सिल्भर, इमराल्ड ग्रीन, र मिडनाइट ब्ल्याक गरि तीन रंगहरूमा उपलब्ध छ भने अफलाइन र अनलाइन प्लेटफर्महरू मार्फत खरिद गर्न सकिन्छ। अफलाइनको लागि यो अधिकृत खुद्रा पसलहरू तथा अनलाइनमा दराज र हुकुट मार्फत खरिद गर्न सकिन्छ।


Capture

४ हप्ता अगाडि

प्रतिक्रिया