स्मार्टफोनको श्रेष्ठ निर्माण र विश्वसनीयताको प्रमाण - १५ महिना वारेन्टी

३ हप्ता अगाडि

काठमाडौँ - अप्रैल १ बाट, इन्फिनिक्स मोबाइलले सम्पुर्ण ग्राहकहरूमा आफ्नो उत्पादनको गुणस्तर र टिकाऊपनको आत्मविश्वासकासाथ एक नविन प्रस्ताव ल्याएको छ । 

इन्फिनिक्सले आफ्नो सबै स्मार्टफोन मोडलहरूमा अभूतपूर्व १५ महिनाको वारेन्टी घोषणा गरेको छ । यो कदमले मोबाइल बजारका सबै अत्याधुनिक क्षमतालाई परिभाषित गर्छ । जसले ग्राहकलाई कुनै अतिरिक्त खर्च नगरी यस्तो उत्कृष्ट वारेन्टी सगौरव प्रदान गरेको छ। इन्फिनिक्सको अरू सम्पूर्ण मोवाइल उद्योगमा निर्धारित समयभन्दा तीन महिना बढि १५ महिनाको वारेन्टी प्रदान गर्ने निर्णय आफैंमा स्मार्टफोनको श्रेष्ठ निर्माण र विश्वसनीयताको  भएको  छ । इन्फिनिक्स मोबाइलले पर्याप्त व्यापार लक्ष्य तर्फ मात्रै हैन तर अब असिमित गुणस्तरको प्रतिष्ठा कायम गर्ने योजनात्मक अभियानमा छ।

यसका लागि विस्तारित वारेन्टीले इन्फिनिक्स मोबाइल उत्पादनको सटिकतामा अतिरिक्त आशा प्रदान गर्दछ, जस्ले ग्राहकहरूलाइ मनको शन्तुष्टी र भरपर्दो मोवाइलको उत्कृष्टताको अनुभुती प्रदान गर्छ। आजको गतिशील दुनियामा, उपभोक्ताहरू नवीनता मात्रै होइन, तर विश्वस्थताको पनि खोजी गर्दछन्। इन्फिनिक्सले विस्तृत वारेन्टीमा कुनै संदेह वा भय नरहनेगरी डिज़ाइन गरेको छ, जस्ले ग्राहकलाई अतिरिक्त सुरक्षा र सन्तोष प्रदान गर्दछ । यस प्रयासले ग्राहकहरूको अनुभुतिलाई बढाउँदै इन्फिनिक्स ब्रान्डमै गहिरो विश्वासको विकास गर्छ ।

 इन्फिनिक्सले स्मार्टफोन उद्योगमा अब्बल रहेर सत प्रतिशत नवीनतम उत्पादनहरू मार्फत विश्वभरी उपभोक्ताहरूको बदलिएका आवश्यकतामा विशेष ध्यान दिने बताएको छ । ७५ भन्दा बढी देशहरूमा उपस्थित भएर, इन्फिनिक्सले अत्यावश्यक प्रविधिमामा व्यापक रूपमा प्रस्तुत गर्दै आफ्नो अग्रस्थान सिद्ध गर्ने लक्षमा छ । मोबाइल उद्योगभरी एक अग्रणी उत्पादनको स्वरूपमा इन्फिनिक्स मोबाइल युवाहरूका लागि एउटा यस्तो प्रीमियम स्मार्टफोन ब्रान्ड हो, जसले उनिहरूको आजको सफल यात्रा र उज्यालो भविष्य दुवैलाइ विश्वसनिय भर दिन्छ । उत्कृष्ट प्रविधी, अतिरिक्त सुविधाहरू र श्रेष्ठ उत्पादन डिज़ाइनले भरीपूर्ण इन्फिनिक्सले प्रयोगकर्ताहरूलाई दुनियाँमा भरपर्दो र आकर्षक, स्मार्ट जीवन बसाउन मद्दत गर्नेछ ।

३ हप्ता अगाडि

प्रतिक्रिया