हङकङविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

१ हप्ता अगाडि

काठमाडौँ - एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ । 

आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।शुक्रबार खेलिएको पहिलो सेमिफाइनल खेलमा यूएर्ईले नेपाललाई ६ विकेटले हराएको थियो ।  शुक्रबार राति नै खेलिएको अर्को सेमिफाइनल खेलमा आयोजक ओमानले हङकङलाई ५ विकेटले हरायो । फाइनल खेल भने आइतबार ओमान र यूएईबिच हुनेछ । 


 

१ हप्ता अगाडि

प्रतिक्रिया