आज आइपिएलमा अन्तर्गत दुई खेल हुँदै

१ हप्ता अगाडि

एजेन्सी - इन्डियन प्रिमियर लिग (आईपिएल) मा दुई खेल हुँदै छन् ।  पहिलो खेल नेपाली समय अनुसार ३ ः४५ बजे कलकता राईराइडर ( केकेआर) र रोयल च्यालेन्जरर्स बैङ्लोरु( आरसीबी) बीच खेल हुँदै । त्यस्तै दोस्रो खेल पन्जार सुपर किंस र  गुजरात टाइटनिक्सबीच हुँदै छ ।

खेल ७ः ४५ मा हुने छ । अंकतालिकाको हिसाबले आज आरसीबीलाई जित्नै पर्ने दबाब रहेको छ भने कलकत्ता तालिका समूहको तेस्रो स्थानमा रहेको छ । शनिबार भएको खेलमा सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्स माथि ६७ रनको शानदार जित निकालेको थियो ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया