सामसङले नेपालमा Galaxy M55 5G अनावरण गर्यो

२ हप्ता अगाडि

काठमाडौँ - नेपालको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड, सामसङले Galaxy M55 5G  लाई आधिकारिक रूपमा बजारमा ल्याएको छ । जसमा यस सेगमेन्टकै अनेक लिडिङ विषेशताहरु उपलब्ध छन् । सामसङको लोकप्रिय Galaxy M series  का यी नवीनतम विशेषताहरूले प्रयोगकर्ताहरूलाई अनुपम स्मार्टफोन अनुभव, सुपर AMOLED  प्लस डिस्प्ले, धेरै टिक्ने ब्याट्री र शक्तिशाली प्रोसेसरहरू प्रदान गर्छ ।

आइकोनिक डिजाइन

Galaxy M55 5G   मा हामीले आइकोनिक ग्यालेक्सी सिग्नेचर डिजाइन, भव्यता र सोफिस्टिकेशन पाउन सक्छौं । मात्र 7.8mm को चौडाइका साथ, सुपर स्लीक र हल्का वजनले यसको प्रयोगलाई अझै सहज बनाइदिएको छ । Galaxy M55 5G  हल्का हरियो र डेनिम ब्ल्याक दुई आर्कषक रंगहरूमा उपलब्ध छन् ।

मोन्स्टर प्रदर्शन
4nm cfwfl/t Qualcomm Snapdragon 7 Gen1  प्रोसेसरद्वारा  सञ्चालित, , Galaxy M55 5G  ले छिटो र ज्यादै प्रभावकारी  performance  सुनिश्चित गर्दछ, सहज मल्टिटास्किङ सक्षम पार्दै मोन्सटर मोबाइल गेमिङ अनुभव प्रदान गर्दछ । 

मोन्सटर ब्याट्री
5000 mAh  ब्याट्री भएको ] Galaxy M55 5G  ले विस्तारित ब्राउजिङ, गेमिङ र binge-watching sessions को लागि लामो समयसम्म चल्ने पावर प्रदान गर्दछ । 45W  सुपर–फास्ट चार्जिङले प्रयोगकर्ताहरूले कम समयमा नै मोबाइल चार्ज गरी दिनभर कनेक्टेड रहन सक्छन् ।

मोन्सटर डिस्प्ले
120Hz रिफ्रेस रेट भएको 6.7” km'n HD± ;'k/ AMOLED  प्लस डिस्प्लेका साथ Galaxy M55 5G  ले उच्च गुणस्तरको इमर्सिभ दृश्य प्रदान गर्दछ । 1000 nits  को हाई ब्राइटनेस मोड र भिजन बूस्टर प्रविधिको साथ प्रयोगकर्ताहरूले उज्यालो घाममा पनि आफ्नो मनपर्ने कन्टेन्टको मजा लिन सक्छन् । 

मोन्सटर क्यामेरा
Galaxy M55 5G   मा उच्च रिजोल्युसन, शेक–फ्री भिडियो र फोटोहरूको लागि 50MP (OIS)  नो शेक क्यामेरा पाउन सकिन्छ पनि उपलब्द छ । नाइटोग्राफी र इमेज क्लिपर र अब्जेक्ट इरेजर जस्ता AI-enhanced  सुविधाहरूको साथ प्रयोगकर्ताहरूले जस्तो सुकै प्रकाशको अवस्थाहरूमा पनि आश्चर्यजनक उत्कृष्ट शटहरू खिच्न सक्छन् ।

मोन्सटर ग्यालेक्सी अनुभव
Galaxy M55 5G  मा बएको भ्वाइस फोकस जस्ता आविष्कारले फोन कल गर्दा अरु वरपरका आवाजहरूलाई ब्लक गरी आवाज प्रष्ट बनाइदिन्छ । यसले उपभोक्ताका क्यिर कलिङको अनुभवलाई नै पुनः परिभाषित गरिदिएको छ । डिफेन्स–ग्रेड नक्स सेक्युरिटी र सामसङ नक्स भल्टको साथ प्रयोगकर्ताहरूले हार्डवेयर र सफ्टवेयर आक्रमणहरू विरुद्ध कडा सुरक्षा पाउन सक्छन् । क्वीक शेयरले टाढाबाट पनि कुनै पनि उपकरणसँग तत्काल फाइल शेयर गर्ने सुविधा प्रदान गर्दछ ।

मेमोरी भेरियन्ट, मूल्य, उपलब्धता र प्रस्तावहरू
Galaxy M55 5G को ] 8/256GB   संस्करणको रु. ४८,९९९ र 12/256GB संस्करणको रु. ५३,९९९ मूल्य निर्धारण गरिएको छ । साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध Samsung Insta Finance  सेवाको साथमा तपाईले यो नयाँ फोनलाई आफ्नो नागरिकताको साथमा प्रति महिना रु. २,४४९ बाट ०% ब्याज दरमा सजिलो ] EMI  मा प्राप्त गर्न सकिन्छ । यो प्रक्रिया झन्झटमुक्त भएकोले तपाईंले सम्भवतः एक घण्टा भित्रमा नयाँ ग्यालेक्सी  M55 5G  को साथ स्टोरबाट बाहिर निस्कन सकिन्छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया