सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

२ हप्ता अगाडि

काठमाडौँ - सेन्साई ब्राण्डको एयर कुलरहरुको माग बढेको कम्पनीले दाबी गरेको छ । कम्पनीले टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सोनल एयर कुलर र विन्डो एयर कुलर गरि चार प्रकारका एयर कुलर विभिन्न १० वटा भन्दा बढी मोडलहरुमा बिक्री गर्दै आएको छ । 

नेपालमा गर्मी बढेसँगै एयर कुलरको माग बढेको कम्पनीले जनाएको छ । साथै सेन्साई ब्राण्ड अन्तर्गत चौधरी ग्रुप अन्तर्गत इ।ओ।एल। प्रा।ली। ले सेन्साई ब्राण्डको उत्पादनहरु नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ । 
 

२ हप्ता अगाडि

प्रतिक्रिया