कति छ आजको विदेशी मुद्राको विनियम दर ?

मंगलबार, २५ बैशाख २०८१, ०९ : ३८

काठमाडाैँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २९ पैसा बिक्री दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ६१ पैसा बिक्री दर १४४ रुपैयाँ २५ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६४ पैसा बिक्री दर १६८ रुपैयाँ ३९ पैसा रहेको छ । रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको छ ।

मंगलबार, २५ बैशाख २०८१, ०९ : ३८

प्रतिक्रिया