टोफिचु टड्का इम्ली बजारमा

१ हप्ता अगाडि

 काठमाडौँ - नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड Toffichoo  अन्तर्गत नयाँ टफी Tadka Imli, Taste को नयाँ blast” को नारा सहित बजारमा सार्वजनिक गरेको छ । Tadka Imli मा इमलीको चटकिलो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ ।  

 Toffichoo Tadka Imli को विक्री मूल्य रु. ५ प्रति २ गोटा कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ । Toffichoo Tadka  आँप र लिचीको स्वादमा उपलब्ध हुँदै आएको छ र इमलीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । Toffichoo Tadka Imli  नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध छन् ।

Mint-O Fresh तथा Toffichoo का विभिन्न उत्पादनहरु नेपाली बजारमा आफ्नो उपस्थिति जनाई ग्राहकहरुको मन जित्न सफल भइरहेका छन् र हाल ''Toffichoo'' अन्तर्गत विभिन्न ब्राण्डहरु जस्तै ''Tadka Kaccha Mango''  ''Tadka Litchi”  र “भ्अबिष्चक” पनि बजारमा सर्बत्र उपलब्ध छन् । 

१ हप्ता अगाडि

प्रतिक्रिया