कति छ आजको विदेशी मुद्राको  विनियम दर ?

१ हप्ता अगाडि

काठमाडाैँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा बिक्री दर १३३ रुपैयाँ ९४ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५६ पैसा बिक्री दर १६७ रुपैयाँ ३१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया