एजेन्सी - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ ।
प्रतिक्रिया