सुपर ओभरमा  ओमन स्तब्ध

सोमबार, २१ जेठ २०८१, १० : ०४

 काठमाडाैं - जारी आइसीसी क्रिकेट टि २० विश्कपमा  ओमन स्तब्ध भएकोछ  । जारी विश्वकपको पहिलो सुपर ओभरमा ओमन स्तब्ध भएको हो । नामिबियाले ६ बलमा २१ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफमा ओमानले खराब ब्याटिङ गर्दै १० रन मात्र बनाउन सक्यो ।
 

सोमबार, २१ जेठ २०८१, १० : ०४

प्रतिक्रिया