नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै

मंगलबार, २२ जेठ २०८१, २१ : ३०

काठमाडाैं- टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

मंगलबार, २२ जेठ २०८१, २१ : ३०

प्रतिक्रिया