नेपालकाे पहिलाे बिकेट पतन, आशिफ सेख आउट

मंगलबार, २२ जेठ २०८१, २१ : ५४

काठमाडाैं- नेपालकाे पहिलाे बिकेट गएकाे छ ।आशिफ सेख आउट भएका हुन् । उनि ६ रन जाेड्न सके ।

टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गरेकाे हाे ।अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

मंगलबार, २२ जेठ २०८१, २१ : ५४

प्रतिक्रिया