काठमाडाैं- नेपाले जारी टि २० विश्वकपमा १०७ रनको झिनो अंकको लक्ष्य दिएको छ । नेपालले टस हारेर पहिलो व्याटिङको निम्तो पाएको थियो ।नेपालले २० अाेभरमा १९.२ बलमा सबै बिकेट गुमाउन पुग्याे । नेदरल्याण्डका स्पिनका अघि खेलाडीहरू टिक्न सकेनन् ,
प्रतिक्रिया