रोचक खेलमा नेदरल्याण्ड ६ विकटले जित्यो

बुधबार, २३ जेठ २०८१, ०१ : ०९

 काठमाडाैं-     जारी विश्वकम टि २० बिश्वकममा नेपालले पहिलाे खेल हारेकाे छ ।  रोमाञ्चक मोडमा पुगेको नेपाल   र नेदरल्याण्डबीचको खेलमा ६ विकटले हारेको छ । नेपालको बलिङ  राम्रो भए पनि फिल्डिङ छोड्दा हार्न पुगेको थियो ।

बुधबार, २३ जेठ २०८१, ०१ : ०९

प्रतिक्रिया