कति आजको विदेशी विनिमय दर ?

मंगलबार, २९ जेठ २०८१, ०६ : ४६

काठमाडाैं - नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज बेलायती पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरको भाउ बढेको छ । 

आज पाउन्ड १ को खरिद दर १६९.४२ रुपियाँ र बिक्री दर १७०.१९ रुपियाँ तोकिएकामा हिजो भने खरिद १६९।३४ रुपियाँ र बिक्री १७०.१० रुपियाँ थियो ।  त्यसैगरी हिजो अस्ट्रेलियन डलर १ को खरिद दर ८७।६२ रुपियाँ र बिक्री दर ८८.०१ रुपियाँ तोकिएको थियो । आज भने सो मुद्राको खरिद ८७.८८ रुपियाँ र बिक्री ८८.२७ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।doller

मंगलबार, २९ जेठ २०८१, ०६ : ४६

प्रतिक्रिया