काठमाडाैं - टी २० विश्वकपमा जारी खेलमा आज अहिले केही बेरमा नेपाल र श्रीलंकाबीच हुँदै छ । खेल वर्षाा कारणले अहिले टस हुन समेत सकेको छैन । अहिले भइरहेको वर्षाको कारण मैदानमा भएको पानीलाई हटाउने काम भइरहेको छ ।मैदानको पानी सुक्न देखि २० मिनेट लाग्ने जनाइएको छ।
प्रतिक्रिया