काठमाडाैं - जारी टी २० विश्वकपमा नेपालले टस जितेको छ । वेटइन्डीजमा भएको खेलमा नेपालले पहिलेपटक टस जितेर बलिङ राजेको हो। यसपटक टीमा प्रतिजिसीलाइ हटाएर सन्दीप लामिछानेलाइ राखिएको छ ।
प्रतिक्रिया