साउथ अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य, भुर्तेलले लिए  ४ विकेट

शनिबार, ०१ असार २०८१, ०६ : ४४

काठमाडाैं- टी २० विश्वकप स्नेपाल  (साउथ अफ्रिका बीच  भएको खेलमा नेपाललाई  ११६ रनको लक्ष्य दिएको छ । जसमा भुर्तेल एक्लैले ४ बिकेट लिएका थिए । वेस्टइन्डीजमा भएको  खेलमा दिपेन्द्र सिंह ऐरीले ३  विकेट लिएका थिए । अब नेपालले १२० बलमा ११६ रनको चेस गर्नुपर्ने छ । 
 

शनिबार, ०१ असार २०८१, ०६ : ४४

प्रतिक्रिया