काठमाडाैं - जारी टि २० विश्वकपमा नेपालका दोस्रो विकेट पतन भएको छ । ओपनर ब्याट्समान कुशल भु्रतेल आउट भएसँगै क्रिजमा आएका कम्तान रोहित पौडेल शून्यमा आउट भएक छन् । अहिले १० औं ओभरमा अनिल शाहले ११ बलमा ८ रन, आसिफ सेखले १६ रन बनाएर खेलिरहेका छन् ।
प्रतिक्रिया