साउथ अफ्रिका बिरूध्दकाे खेलमा नेपाल जित उन्मुख

शनिबार, ०१ असार २०८१, ०८ : ००

काठमाडाैं - जारी टि २० विश्वकपमा  नेपाद  साउथ अफ्रिका विरुद्धको  खेलमा नेपाल जित उन्मुख भएको छ । नेपाल अहिले  तीन विकेट गुमाएर ८२ बनाउँदै १४ ओभर खेल्दै छ । अब नेपालले  ४२बलमा ३४  रहने हाने पुग्छ ।

शनिबार, ०१ असार २०८१, ०८ : ००

प्रतिक्रिया