मुखमै आएको जितबाट चुक्यो नेपाल

शनिबार, ०१ असार २०८१, ०८ : ४१

काठमाडाैं -  नेपाल एक रहनले हार्न पुगेको छ । जारी टी २० विश्वकममा नेपाललाई टस हारेर साउथ अफ्रिकाले दिएको ब्याटिङबाट ११५ रनको लक्ष्य दिएको थियो । १९ बल ३ बलमा सोमपाल छक्का  हान्दै खेल लयमा फर्किएको थियो तर,साउन अफ्रिकाको उत्कृष्ट बलिङ गदै एक बलमा दुई रन लिन नसक्दा खेल हार्न पुगेको छ । गुल्सन झालाई रहन आउट गर्दै खेल जितेको छ ।

शनिबार, ०१ असार २०८१, ०८ : ४१

प्रतिक्रिया