नेपालले टस जितेर बलिङ रोज्यो, सोमपाल कामीले लिए पहिलो बलमै विकेट

सोमबार, ०३ असार २०८१, ०५ : २०

काठमाडाै-  जारी टी २० विश्वकपमा नेपालले बंगालादेश  बिरूध्दकाकाे खेलमा  टस जितेर बलिङ रोजेको छ । पहिलो बलमै नेपालले सोपपाल कामीको बलमा विकेट लिएको हे ।

सोमबार, ०३ असार २०८१, ०५ : २०

प्रतिक्रिया