नेपालले लियो तेस्रो विकेट

सोमबार, ०३ असार २०८१, ०५ : ४०

 काठमाडाैं - अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी(२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । सोपपाल कामीले विकेट लिएका हुन् ।

 

सोमबार, ०३ असार २०८१, ०५ : ४०

प्रतिक्रिया