नेपाल २१ रनले बगलादेशसँग पराजित

सोमबार, ०३ असार २०८१, ०८ : ४२

काठमाडाैं - अमेरिका र वेस्टइन्डिज जारी टी २०विश्कपमा नेपाल २१ रनले बगलादेशसँग पराजित भएको छ  । यो जितसँगै बगलादेश  सुपर ८ मा पुग्न सफल भएको छ ।  नेपालले सबै बिकेट गुमाएर ८५ रन मात्र बनाएकाे छ ।१०७ रनकाे लक्ष्य पाएकाे  थियाे ।

सोमबार, ०३ असार २०८१, ०८ : ४२

प्रतिक्रिया