आज हुँदै भारत र जिम्बावेबीचको चौथो टी–२० क्रिकेट

शनिबार, २९ असार २०८१, १५ : २९

काठमाडौँ - आज  भारत र जिम्बावेबीचको चौथो टी–२० क्रिकेट  हुँदैछ । खेल बेलुका पौने ५ बजे जिम्बावेको हरारेमा शुरु हुनेछ । 

पाँच खेलको शृङ्खलामा भारत २–१ ले अघि रहेको  छ ।आजको खेल जितेमा शृङ्खला नै भारतले जित्नेछ । शृङ्खलामा आसा जोगाइराख्न जिम्बावेलाई आज जित्नैपर्ने दबाब छ । पहिलो खेल जिम्बावेले जितेको थियो भने दोस्रो र तेस्रो खेल भारतले जितेको थियो । पाँचौ तथा अन्तिम टी–२० भोलि हुनेछ । एजेन्सी

शनिबार, २९ असार २०८१, १५ : २९

प्रतिक्रिया