काठमाडाैं- नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र कतारी रियालको सटही दर स्थिर रहेको छ ।
बिहीबार अमेरिकी डलर १ को खरिद दर १३३.४४ र बिक्री दर १३४.०४ रुपियाँ रहेकामा हिजो पनि सोही दर कायम थियो । त्यसैगरी अघिल्लो कारोबार दिन कतारी रियाल १ को खरिद दर ३६.५९ रुपियाँ र बिक्री दर ३६.७६ रुपियाँ रहेको थियो, जुन बिहीबार पनि कायम छ ।
प्रतिक्रिया