काठमाडौँ - श्रीलङ्काले पहिलो पटक एसीसी महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ ।
डम्बुलामा आज भएको फाइनल खेलमा भारतमाथि ८ विकेटको सानदार जित दर्ता गर्दै श्रीलङ्काले उपाधि आफ्नो पोल्टमा पारेको हो ।
प्रतिक्रिया