काठमाडाैं- नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार केही मुद्राको विनिमय दर स्थिर छ ।
स्थिर हुनेमा अमेरिकी डलर, साउदी तथा कतारी रियाल, यूएई दिराम रहेका छन् । आज अमेरिकी डलर १ को खरिद दर १३३.६७ रुपियाँ र बिक्री १३४.२७ रुपियाँ रहेकामा हिजो पनि सोही दर कायम थियो ।
त्यस्तै अघिल्लो कारोबार दिन खरिद मूल्य १४५.१५ रुपियाँ र बिक्री मूल्य १४५।८० रुपियाँ रहेको युरोपियन युरो १ को आज खरिद १४५.७५ रुपियाँ र बिक्री १४५.४० रुपियाँ रहेको छ ।
प्रतिक्रिया