काठमाडौँ - साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यू–२० च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको हो ।
साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलको छिनोफानो टाइब्रेकरबाट भएको थियो भने जसमा भुटानलाई ४-१ ले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो ।बंगलादेशले उपाधिका लागि नेपालसँग खेल्नेछ ।
प्रतिक्रिया