काठमाडौँ - इसेवाले बिजनेश क्यूआर मार्फत भुक्तानी लिने व्यवसायीहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ।
यो अफर अन्तर्गत नयाँ अथवा निष्क्रिय रहेका व्यवसायीहरूले बिजनेश क्यूआर मार्फत पहिलो पटक भुक्तानी लिँदा रेड्मी १३ स्मार्टफोन जित्ने अवसर पाउनेछन्। अफरको समयावधिमा, कम्तिमा ३ वटा १०० भन्दा बढीको भुक्तानी लिने १० भाग्यशाली विजेताहरूले नयाँ स्मार्टफोन प्राप्त गर्नेछन्। यो अफर कार्तिक ६ गतेसम्म लागू हुनेछ।
प्रतिक्रिया