कोसेली एक्सप्रेसद्वारा “डबल खुशी योजना” सार्वजनिक

बुधबार, ०९ असोज २०८१, १२ : ४८

काठमाडौँ - कोसेली एक्सप्रेसले दशैं, तिहार र छठ पर्वलाई लक्षित “डबल खुशी योजना” सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ९ असोजदेखि २२ कात्तिकसम्म कोसेली एक्सप्रेस बाट न्युनतम रु ५००० भन्दा धेरै को गिफ्ट पठाएर उक्त गिफ्ट प्राप्त गर्ने  सबै लाई छक्का पन्जा (५ को चलचित्रको टिकट उपलब्ध गराउने भएको छ।  

त्यसै गरि यो अवधि भरि धेरै भन्दा धेरै पटक गिफ्ट पठाउने बाट २ जना लाई २० ग्रामको चाँदी सिक्क उपहार दिने भएको छ । यो संगै निओ मनि ट्रान्सफरका ग्राहकले कोसेली एक्सप्रेस बाट नेपाल भरि केक, चकलेट लगायत विभिन्न गिफ्ट पठाउदा थप रु ५०० छुट प्राप्त गर्न सक्ने कोसेली एक्सप्रेसले जनाएको छ। 

कोसेली एक्सप्रेस बाट यस अवधिमा दशैँ कोसेली, तिहारको भाई मसला, छठ, जन्मदिन लगायत विभिन्न अवसरमा केक, चकलेट, फलफुल , लगायत विभिन्न उपहार फाईदा लिन सकिने छ।  
 

बुधबार, ०९ असोज २०८१, १२ : ४८

प्रतिक्रिया