कति पुग्यो अमेरिकी डलरको भाउ ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुदाको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा तोकिएको छ।

त्यस्तै, युरोपियन यूरो एकको खरिद दर १४८ रुपैयाँ २ पैसा र बिक्री दर १४८ रुपैयाँ ६८ पैसा रहेको छ ।बेलायती पाउण्ड स्टरलिङको खरिद दर १७५ रुपैयाँ ६६ पैसा र बिक्री दर १७६ रुपैयाँ ४४ पैसा रहेको छ । 

१ महिना अगाडि

प्रतिक्रिया