यसपालिको दशैंमा HONOR ले ल्यायो बम्पर अफरहरू सार्वजनिक

आइतबार, २० असोज २०८१, १८ : ३८

काठमाडौँ HONOR नेपालले आफ्नो ग्राहकहरूको लागि यस पर्वलाई अझै विशेष बनाउन एकदमै आकर्षक अफर र सरप्राइजहरू लिएर आएको छ। दशैं र तिहार नजिकिदै गर्दा, HONOR ले सबैलाई धमाकेदार अफरहरूका साथ रमाइलो गर्ने मौका दिँदैछ। यहाँसम्म कि त्जबष्बिलम घुम्न सकिने सपना पनि पूरा हुन सक्छ ।

𝐇𝐎𝐍𝐎𝐑 किन्नुस्, 𝐓𝐡𝐚𝐢𝐥𝐚𝐧𝐝 घुम्नु:

अभियान HONOR नेपालले HONOR किन्नुस्, घुम्नुस् 𝐓𝐡𝐚𝐢𝐥𝐚𝐧𝐝 अभियान ल्याएको छ, जुन सेप्टेम्बर १७ देखि नोभेम्बर ७ सम्म चल्नेछ। यस अवधिमा कुनै पनि HONOR स्मार्टफोन किन्दा Khalti को Dami QR Wheel घुमाउने मौका पाउनुहुनेछ र Thailand घुम्ने मौका, Aprilia SR 125, वा नयाँ HONOR Magic V2  जस्ता धमाकेदार पुरस्कारहरू जित्न सक्नुहुनेछ। साप्ताहिक रूपमाMarshall Speaker HONOR 200 जस्ता पुरस्कारहरू र दैनिक रूपमा HONOR Choice Earbuds X5 SCYKEI GT Watch  जस्ता उपहारहरू पनि छन्। Khalti को Daaami QR  स्क्यान गर्नुस् र Wheelघुमाएर रमाइलो पुरस्कार जित्नुस्।

HONOR 200 Series – – 𝐂𝐚𝐦𝐞𝐫𝐚 पनि बबाल, 𝐎𝐟𝐟𝐞𝐫 पनि बबाल!
HONOR  का मुख्य स्मार्टफोनहरू HONOR 200 Pro HONOR 200, तपाईको पर्वको यादगार क्षणहरू कैद गर्न उपयुक्त साथी हुन्। (AI-powered portrait camera ) ले तपाईका तस्बिरहरूलाई झन् सुन्दर बनाउँछ। यो विशेष अफरमा, हरेक खरीदमा रु १३,९९९ बराबरको निःशुल्क HONOR Choice Watch पाइनेछ। यो अफर १५ अक्टोबर २०२४ सम्म मात्र मान्य छ, तसर्थ ढिलो नगर्नुस्!

HONOR X9bपर्व अफर – 𝐗𝟗𝐛 पनि बबाल, 𝐎𝐟𝐟𝐞𝐫 पनि बबाल !!
HONOR X9b किन्न चाहनुहुन्छ भने, HONORनेपालले हरेक खरीदमा रु ७,९९९ बराबरको निःशुल्क HONOR  Choice हेडफोन दिनेछ, जसले तपाईलाई उत्कृष्ट अडियो अनुभव दिन्छ। यो अफर दशैंको लागि १५ अक्टोबर २०२४ सम्म उपलब्ध छ। साथै, HONOR X9b  किन्दा तपाई पनि 'HONOR किन्नुस्, thailand घुम्नुस्' अभियानमा सहभागी भएर Thailand को यात्रामा जान पाउनुहुनेछ।

HONOR X9b – स्मार्टफोन पनि, स्मार्टवाच पनि!
HONOR नेपालले HONOR X6b अफर ल्याएर थप रमाइलो गरेको छ। HONOR X6b  किन्दा SCYKEI GT Watch, जुन रु ३,९९९ पर्छ, मात्र रु ९९९ मा प्राप्त गर्न सक्नुहुनेछ। यो अफर १५ अक्टोबर २०२४ सम्म मात्र मान्य छ। आफ्नो स्टाइलमा नयाँ प्रविधि थप्न चाहनुहुन्छ भने यो अवसर छुटाउनुभएन१

अफर चलिरहेका सबै HONOR स्मार्टफोन खरीद गर्दा, तपाईले 'HONORकिन्नुस्, Thailand घुम्नुस्' अभियानमा सहभागी हुने मौका पाउनुहुनेछ, जसले Thailand यात्राहरू, Marshall Speaker हरू, र HONOR Choice Earbuds जस्ता आकर्षक पुरस्कारहरू जित्न मौका दिनेछ।

आइतबार, २० असोज २०८१, १८ : ३८

प्रतिक्रिया