सि.जी.काको दशै अफर जित्न सफल भईन् चितवनकी दामन्ति थापा

मंगलबार, २२ असोज २०८१, १४ : १०

काठमाडौँ - नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैं, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना "दशैंमा १० अफर" ल्याएको छ । 

यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १०-१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अवसर प्राप्त गर्नेछन् । सोहि अन्र्तगत सि.जी. का साना धरायसी सामान खरिद गरि डिजीटल लक्कि ड्र मार्फत १० ग्रामको सुनको सिक्का जित्न सफल चितवनकी दामन्ति थापालाई हार्दिक वधाईका साथ आउदै गरेको वडा दशैको शुभकामना व्यक्त गरेको छ । 

यो अफर सि।जी। का साना घरायसी उपकरणहरुमा मात्र समावेश छन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले सि.जी. का कुनै पनि साना किचन एप्लायन्स खरिद गरि विज्ञापन वा सामान किनेको पसलमा दिइएका क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्‌नो विवरण भरि समावेस गर्नु पर्नेछ। 

यो योजना सि.जी.का हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ।

यस अभियान भदौ २२ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू गरिएको छ । अझै थुप्रै सुनको सिक्काहरु बाकि रहेका छन् । आजै बजार गई सीजी का साना धरायसी सामानहरु खरिद गरि सुनको सिक्का जित्ने सकिन्छ । 

नेपालकै नं. १ र ठुलो ब्राण्ड सि.जी. प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ । आफ्‌ना ग्राहकहरुलाई मध्यनजर गरि सि.जी.ले सि.जी. मेरिडिया नामक, प्रिलियम सिरिज पनि ल्याएको छ। जसमा प्रिमियम सामानहरु मात्र उपलव्ध हुनेछ ।
 

मंगलबार, २२ असोज २०८१, १४ : १०

प्रतिक्रिया