सनफिस्ट डार्क फ्यान्टसीको अफर सार्वजनिक

विहीबार, ०१ कार्तिक २०८१, १४ : २५

काठमाडौँ - सूर्य नेपालको सनफिस्ट डार्क फ्यान्टेसीले चाडपर्वलक्षित विशेष अफरहरू घोषणा गरेको छ । 

सनफिस्ट डार्क फ्यान्टसीले आफ्नो उत्पादन सनफिस्ट डार्क फ्यान्टेसी चोको फिल्समा एक विशेष अफर ल्याएको हो ।  जसअनुसार ग्राहकहरुले डार्क फ्यान्टसी चोको फिल्सको ७५ ग्राम प्याकमा रु. ५ छुट र ३०० ग्राम प्याकमा रु. ३० छुटका साथ पाउन सक्नेछन् ।  

यो विशेष अफर सीमित समयको लागि मात्र उपलब्ध हुने भन्दै कम्पनीले आफ्ना मनपर्ने कुकीहरू खरिद गरेर समयमै लाभ उठाउन सूचित गरेको छ।  
 
 

विहीबार, ०१ कार्तिक २०८१, १४ : २५

प्रतिक्रिया