अमेरिकाले नेपालविरुद्ध दियो १५७ रनको लक्ष्य

सोमबार, ०५ कार्तिक २०८१, ०८ : ४१

 काठमाडाैँ- अमेरिकाविरुद्धको टी(२० सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युएसएले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन मात्रै बनाउन  सकेको हो ।

अमेरिकाका लागि सैजेता मुक्कमल्लाले ६८ रन बनाए । मिलिन्द कुमार ४३ रन बनाए । यस्तै, नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए ।


 

सोमबार, ०५ कार्तिक २०८१, ०८ : ४१

प्रतिक्रिया