नेपाल भारत खेल तनावपूर्ण

आइतबार, ११ कार्तिक २०८१, २० : ०८

काठमाडाैं - घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिपको दोस्रो सेमिफाइलन खेल तनाबपूर्ण बनेको छ । 

खेल दशरथ रंगशालामा तनाबपूर्ण बनेको हो । अहिले खेल संचालनमा हुन सकेको छैन । भारतले १ गोल हानेको छ भने नेपालले तुरुन्त सुचारु भएको खेलमा नेपालले खाली पोष्टमा गोल हानेको थियो । भारत भने गोलको सेलिब्रेसन गर्दै थिए ।

नेपालले गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा पहिलो रोजाईका खेलाडी सार्वजनिक गरेको हो । टोलीमा सुब्बासहित पूजा राना, विमला विक, अमृता जैशी, रेनुका नगरकोटी, सावित्रा भण्डारी ९साम्बा०, गीता राना, रेखा पौडेल, प्रीति राई, सविता रानामगर र अमिषा कार्की छन् ।


 

आइतबार, ११ कार्तिक २०८१, २० : ०८

प्रतिक्रिया