काठमाडाैँ- दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको दोस्रो सेमिफाइलनमा भारतविरुद्ध नेपालले गोल फर्काएको छ । विवादकै बीच सुरु भएको १ मिनेटमै सावित्रा भण्डारीले गोल गरेकी हुन् । नेपाल यतिबेला १० खेलाडीमा सीमित भएको छ ।
खेलको ५१ औं मिनेटमा रेखा पौडेल दोहोरो पहिलो कार्ड खाँदै बाहिरिएसँगै नेपाल १० खेलाडीमा सीमित भएको हो ।
प्रतिक्रिया