काठमाडौं- दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको दोस्रो सेमिफाइलनमा भारतविरुद्ध नेपालले ट्राइ बेकरमा भारतलाइ हराउँदै फाइनलमा प्रवेश गरेको छ।
अब नेपालले फाइनल खेल बाङ्लादेशसँग भिड्ने छ। भुटानलाइ आजै ७-१ले हराउँदै बङलादेश फाइनल प्रवेश गरेको थियो।
तनाबपुर्ण बनेको खेलमा भारतले सुरुवातमा हानेको गोल फर्काउँदै सबित्रा भण्डारीले गोल गरेपछि खेल ट्राइबेकरमा पुगेको थियो।
खेलको ५१ औं मिनेटमा रेखा पौडेल दोहोरो पहिलो कार्ड खाँदै बाहिरिएसँगै नेपाल १० खेलाडीमा सीमित भएको थियो।
प्रतिक्रिया