स्कटल्याण्डविरूद्ध टस जितेर नेपालले रोज्यो बलिङ

मंगलबार, १३ कार्तिक २०८१, २१ : ३९

काठमाडाैँ- विश्वकप लिग २अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल आज सक्टल्याण्डसँग भिड्दैछ । नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय लियो ।

नेपालको प्लेइङ सेटमा एकमात्र परिवर्तन गरिएको छ । स्पिनर ललित राजवंशीको स्थानमा अलराउन्डर कुशल मल्ललाई खेलाइएको छ ।
 

मंगलबार, १३ कार्तिक २०८१, २१ : ३९

प्रतिक्रिया