तिहार बिदामा आयल निगमका यी डिपोहरु खुला रहने (तालिकासहित)

बुधबार, १४ कार्तिक २०८१, १५ : २८

काठमाण्डौं– तिहारको पाँच दिनको बिदामा डिपोहरु आलोपालो खुल्ने गरी नेपाल आयल निगमले तिहारमा खुला रहने डिपोहरुको सुची सार्वजनिक गरेको छ ।

निगममा अनुसार उक्त अवधिमा बाग्मती प्रादेशिक कार्यालय थानकोट बिहीबार र शनिबार बाहेक अरु दिन खुल्ने छन् भने दिपायल र खुर्खेत डिपोहरु आवश्यकता अनुसार खुल्ने छन् ।

यस्तै नेपालगञ्ज र दाङ डिपो शुक्रबार मात्रै खुल्नेछन् । त्यस्तै बाँकी सबै डिपोहरु शुक्रबार र सोमबार खुल्नेगरी कार्यतालिका बनाइएको छ ।

तिहार विज्ञप्ति_241030_142210

बुधबार, १४ कार्तिक २०८१, १५ : २८

प्रतिक्रिया