काठमाडाैं- दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसीपको फाइनलमा अहिले बंगलादेश र नेपाल भिडिरहेका छन् ।
जारी फाइनल खेलमा दोस्रो हाफको खेलको केही मिनेटमै बंगलादेशले गोल फर्काएको थियाे लगतै नेपालले पनि १ गाेल फर्काएकाे छ ।
प्रतिक्रिया