काठमाडौं - घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिको पहिलो खेलमा २ विकेटले विजयी हासिल गरेको छ।
पाकिस्तानले दिएको २०४ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ३३.३ ओभरमा ८ विकेट गुमाए २०४ बनायो । यो सँगै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो खेल अब आठ नोभेम्बरमा हुने छ।
प्रतिक्रिया