काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आँखु खोला जलविद्युत कम्पनीको हकप्रद शेयर आज सूचीकृत भएको छ ।
कम्पनीको १५० प्रतिशत हकप्रद बापतको १ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
प्रतिक्रिया