एनपीएलमा कर्णाली याक्सका शिखर धवनको अर्धशतक पूरा

बुधबार, १९ मंसिर २०८१, १० : ४४

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा कर्णाली याक्सका शिखर धवनले अर्धशतक पूरा गरेका छन् ।

टीयु क्रिकेट मैदानमा काठमाडौ गुर्खाजविरुद्द शिखरले ४२ बलमा अर्धशतक पूरा गरेका हुन् ।

बुधबार, १९ मंसिर २०८१, १० : ४४

प्रतिक्रिया