सीईडीबी होल्डिङ्गसले माग्यो हकप्रद शेयर निष्कासनको अनुमति

सोमबार, २४ मंसिर २०८१, १० : ५९

काठमाडौं- सीईडीबी होल्डिङ्गस लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

कम्पनीले १ः०.५४५ अनुपातमा ५६ लाख ३६ हजार ५९१ दशमलव ९८ कित्ता हकप्रद शेयर निष्कासन गर्न यही मंसिर २० गते सेबोनमा निवेदन दिएको हो ।

कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

सोमबार, २४ मंसिर २०८१, १० : ५९

प्रतिक्रिया