नेपाल प्रिमियर लिग

जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सको पहिलो विकेट पतन

बुधबार, २६ मंसिर २०८१, ०९ : ४३

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ ।

सुदूरपश्चिमका सैफ जैब २१ रनमा आउट भएका हुन् । उनलाई जनकपुरका हर्ष थाकेरले आउट गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले बलिङ रोजेको हो ।

बुधबार, २६ मंसिर २०८१, ०९ : ४३

प्रतिक्रिया